नागढुङ्गामा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ
- thantikhabar
- June 7, 2026
70
SHARES
काठमाडौं, जेठ २३ – काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा सञ्चालन भइरहेको जुवाखालमा प्रहरीले छापा मारेर ११ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार स्थानीय ४१ वर्षीय हरि भुर्तेलको घरमा जुवातास खेलिरहेको सूचनाका आधारमा शुक्रबार राति प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले छापा मारेको थियो। छापामार कारबाहीका क्रममा हरि भुर्तेलसहित ११ जनालाई नियन्त्रणमा लिइएको हो।
प्रहरीले घटनास्थलबाट नगद १ लाख ३५ हजार ६ सय ७५ रुपैयाँ तथा ४ बुक तास बरामद गरेको जनाएको छ।
स्थानीय क्षेत्रमा अवैध जुवातास गतिविधिविरुद्ध प्रहरीले निगरानी बढाएको बताउँदै यस्ता गैरकानुनी क्रियाकलापमा संलग्न हुने जो–कोहीमाथि कानुनअनुसार कारबाही गरिने जनाएको छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
(स्रोत: नेपाल प्रहरी)
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्