रूपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु, विद्युत् प्रयोगमा सावधानी अपनाउन आग्रह
- thantikhabar
- June 9, 2026
55
SHARES
रूपन्देही, जेठ २६ — रूपन्देहीमा पानी तान्ने विद्युतीय मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक जनाको दुःखद मृत्यु भएको छ।
प्रहरीका अनुसार कोटहीमाई गाउँपालिका–२ गुलरिया निवासी ५५ वर्षीय राजकुमार हरिजन आफ्नै घरमा जडान गरिएको पानी तान्ने विद्युत् मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए।
गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि भिम अस्पताल, भैरहवा लगिएको थियो। तर उपचारकै क्रममा मंगलबार बिहान उनको निधन भएको प्रहरीले जनाएको छ।
घटनापछि स्थानीयवासी शोकमा रहेका छन्। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ।
विद्युत् उपकरण प्रयोग गर्दा सानो असावधानीले पनि ज्यानै जाने दुर्घटना हुन सक्ने भएकाले सम्बन्धित निकायले सुरक्षित तार जडान, नियमित मर्मतसम्भार तथा विद्युतीय उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन्।
यस घटनाले घरायसी तथा कृषि प्रयोजनका लागि प्रयोग हुने विद्युतीय उपकरणहरूको सुरक्षित प्रयोगबारे थप सचेतना आवश्यक रहेको सन्देश दिएको छ।
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026 -
हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
September 10, 2026 -
छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्