सुरक्षा/अपराध

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौं, १३ फागुन इलाम, माई नगरपालिका-८ संघुरूखोला बस्ने गोबिन्द बहादुर राईको घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । गुल्मी, चन्द्रकोट गाउँपालिका-५ जोगिस्थान बस्ने २९ वर्षीया बसन्ती कुँवरको गोठमा सोमबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ४० वर्षीया सिता कुँवरको घरमा समेत आगलागी हुँदा…

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं, १३ फागुन कैलाली, लम्कीचुहा नगरपालिका-१ स्थित सडकमा सु.प.प्र.०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ बस्ने उर्मिला बिष्टको छोरा ५ वर्षीय जेनिस बिष्टको सोमबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीलेनियन्त्रणमा लिएको छ । चितवन, इच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित सडकमा…

  • अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ

    काठमाडौं, १३ फागुन सुर्खेत, वीरेन्द्ननगर नगरपालिका-४ जिरो ड्याम बस्ने २९ वर्षीय दिपेश थापालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा...

  • ५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ

    ५ लाख ६४ हजार १ सय ट्याब्लेट ट्रामाडोल सहित दुई जना पक्राउ

    काठमाडौं, १३ फागुन लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल ५ लाख ६४ हजार १ सय ट्याब्लेट सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा घर भएका ३८ वर्षीय साईमन बनवारी र ललितपुर महाङ्काल गाउँपालिका-४ बस्ने...

  • माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, १३ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारीमाल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका-७ घर भई काठमाडौं टोखा नगरपालिका-८ बस्ने २३ वर्षीय सरोज थापा र...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    बाँके, १२ फागुन ​बैजनाथ गाउँपालिका-५ स्थित सगरमाथा सिमेन्ट फ्याक्ट्री नजिकैको सडक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १२ फागुन रूपन्देही, तिलोत्तमा नगरपालिका-१४ टिकुलिगडस्थित गंगा ब्याण्डेज उद्योग प्रालिमा आइतबार दिउँसो आगलागी हुँदा करिब १३ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कस्थित सोही उपमहानगरपालिका-१ बस्ने ४५ वर्षीय संजय गुरूङको बुद्ध अटो पार्ट...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १२ फागुन संखुवासभा, खाँदबारी नगरपालिका-९ सालघारीमा भोजपुर षडानन्द गाउँपालिका-१२ घर भएका ६२ वर्षीय राम कुमार कुमाल आइतबार मृत अवस्थामा फेला परेका छन् । मोरङ, उर्लाबारी नगरपालिका-९ छिन्ताङने टोल बस्ने ४९ वर्षीय नरेन्द्र लावती लिम्बु सोही ठाउँस्थित घरको प्यासेजमा आइतबार...