मृत अवस्थामा फेला
काठमाडौं, १३ फागुन बैतडी, मेलौली नगरपालिका-७ मेलौलीस्थित ब्रिजु होटलएण्ड लजको कोठा नम्बर १२ मा सोही नगरपालिका-१ बस्ने ५५ वर्षीय तेज सिंह नायक मंगलबार मृत अवस्थामा फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा हाल नाम, थर, वतन...


