सुरक्षा/अपराध

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

काठमाडौं, १९ फागुन काठमाडौं, शंखरापुर नगरपालिका-३ बस्ने ४१ ज्ञान बहादुर तामाङको हिमालयन भ्यू पोइन्ट रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा ज्ञान बहादुर समेत ११ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख ३३ हजार २ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको…

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, १९ फागुन ठगी सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-३१ नयाँबानेश्वर बस्ने पाल्पा बगनासकाली गाउँपालिका–१ घर भएकी ३९ वर्षीया कल्पना गैरेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतबाट उक्त मुद्दामा बिहीबार पक्राउ पुर्जी जारी भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो…

  • कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

    काठमाडौं, १९ फागुन कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी दोलखा मेलुङगाउँपालिका-६ घर भएका २९ वर्षीय विराट ठकुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-४ धोबीखोला करिडोरस्थितधनन्तरी मार्गमा मंगलबार राति काठमाडौं महानगरपालिका-६ सरस्वतीनगर बस्ने ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका-६ घर भएका ५० वर्षीय...

  • अवैध लागूऔषध सहित सात जना पक्राउ

    अवैध लागूऔषध सहित सात जना पक्राउ

     काठमाडौं, १९ फागुन कैलाली, धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाँउ बस्ने २८ वर्षीय किशोर जोशी, ३५ वर्षीय...

  • पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं, १९ फागुन वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका-५ पथरी घरभई ललितपुर, ललितपुर महानगरपालिका-२७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं,  १८  फागुन गोकर्णेश्‍वर नगरपालिका-६ नयाँबस्ती डेरा गरी बस्ने काभ्रेपलाञ्चोक नाला घर भएका ५५ वर्षीय श्याम मास्के आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ✍🏻✍🏻 नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी...

  • मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    सुनसरी, १८  फागुन बराहक्षेत्र नगरपालिका-१ रानी खोलास्थित सडकमा चतराबाट उदयपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०२-०४४ प ९८०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १सय २० मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक हाल नाम, थर वतन नखुलेका करिब...

  • अवैध लागूऔषध सहित दुई जना पक्राउ

    अवैध लागूऔषध सहित दुई जना पक्राउ

    काठमाडौं, १८ फागुन ​दाङ, घोराही उपमहानगरपालिका-१३ प्रगति टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम २ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-३ तालावाङ घर भएका १९ वर्षीय दुर्लभ घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, १८ फागुन धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१६ कपिलेश्वरस्थित घुरन पोखरीमा डुबेर सर्लाही ब्रहम्पुरी गाउँपालिका-२ घर भएका १७ वर्षीय शुभम कुमार साहको शनिबार दिउँसो मृत्यु भएको छ । कपिलवस्तु, कृष्णनगर नगरपालिका-१ शिवानगरस्थित सार्वजनिक माछा पोखरीमा डुबेर हाल नाम, थर, वतन नखुलेका अन्दाजी...