सुरक्षा/अपराध

मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १५ फागुन   ​काठमाडौं महानगरपालिका-४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका-७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई बुधबार मृत अवस्थामा फेला परेका छन् । सिराहा, सिरहा नगरपालिका-१३ फुलबरिया टोल बस्ने धर्मेन्द्र मुखियाको छोरा ५ वर्षीय देवान्स मुखिया सोही ठाउँस्थित पोखरीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । पर्सा, वीरगंज महानगरपालिका-१७…

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

बर्दिया, १५ फागुन   ​ बाँसगढी नगरपालिका-५ बाँसगढी बजारस्थित मुनलाईट होटलको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३९ वर्षीय राम बहादुर बुढाथोकी समेत ७ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार रूपैयाँ, मोबाईल ७ थान र३ बुक तास सहित पक्राउ गरेको…

  • अवैध लागूऔषध सहित दुई जना पक्राउ

    अवैध लागूऔषध सहित दुई जना पक्राउ

    दाङ, १५ फागुन   ​घोराही उपमहानगरपालिका-१० झारबैरा चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १० क्याप्सुल र नगद १ हजार ६ सय रूपैयाँ सहित सोही उपमहानगरपालिका-१० नारायणपुर बस्ने ३० वर्षीय दिपिसन डाँगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, १४ फागुन   ​ललितपुर, महालक्ष्मी नगरपालिका-१ इमाडोलस्थित सोही नगरपालिका-४ घर भएका अर्पिल खत्रीको आर.ए. पेन्ट्सपसलमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा करिब ७५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगलागी फैलिएर सोही ठाउँ...

  • मृत अवस्थामा फेला

    मृत अवस्थामा फेला

    काठमाडौं, १४ फागुन ​चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । ​धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीय बच्चु परियार बुधबार मृतअवस्थामा फेला परेका छन्...

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    बाँके, १४ फागुन   ​खजुरा गाउँपालिका-५ रजनवा बस्ने २८ वर्षीय श्याम सुन्दर कुर्मीको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । पानी तान्ने विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटी हस्पिटल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो ।...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    कास्की, १४ फागुन   ​रूपा गाउँपालिका-७ कालीढुङ्गास्थित पाचे खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मादी गाउँपालिका-८ पाखुरीकोट बस्ने १३ वर्षीय सन्दिप नेपालीको मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको किङ्खु स्वास्थ्य चौकी लमजुङ हुँदै पश्चिम क्षेत्रीय अस्पताल...

  • छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु

    छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु काठमाडौं, १४ फागुन ​धनकुटा, धनकुटा नगरपालिका-६ गोठगाउँस्थित सडकमा प्र-१-०२-००२ ख ००४९ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७० वर्षीया नन्द कुमारी राईको मंगलबार राति घट्नास्थलमै मृत्यु भएको छ । ट्रक चालकलाईप्रहरीले नियन्त्रणमा लिएको...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    सुनसरी, १४ फागुन   ​१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ईटहरी उपमहानगरपालिका-१६ बस्ने ६८ वर्षीयतुलसीराम निरौलालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । निरौलाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीले उनलाई...