मृत अवस्थामा फेला
- thantikhabar
- March 4, 2025
60.4K
SHARES
काठमाडौं, २० फागुन
झापा, बिर्तामोड नगरपालिका-१ स्थित टाइमलेस होटेल नजिकै सडकको किनारमा इलाम फाकफोकथुम गाउँपालिका-१ घर भएका ५० वर्षीय गोबिन्द बोहरा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी झापा, अर्जुनधारा नगरपालिका-४ बिरिङ्ग खोलास्थित झोलुङ्गे पुल मुनी पानी जमेको खाडलमा सोही ठाउँ बस्ने ५८ वर्षीय कृष्ण दाहाल मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तु, कपिलवस्तु नगरपालिका-१२ बिठुवास्थित आँपको बगैंचामा सोही नगरपालिका-१२ सौराहा बस्ने १९ वर्षीय राजनाथ मल्लाह मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी कपिलवस्तु, कृष्णनगर नगरपालिका-१० झिङगास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-६ कोलडाँडा बस्ने ४९ वर्षीया सिता माया गलान सोही ठाउँस्थित सिलिङ्गे सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
रूकुम पश्चिम, मुसिकोट नगरपालिका-४ बस्ने ७० वर्षीयाकमला वली सोही नगरपालिका-४ बाहुनडेरा राजापानीको जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह
-
२९ नयाँ प्रहरी निरीक्षक नियुक्त, १६ जनाले पाए दर्ज्यानी चिन्ह
September 1, 2026 -
भोटेकोशी बाढीपीडितका लागि सांग्रिला डेभलपमेन्ट बैंकको ७० लाख सहयोग
September 1, 2026 -
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
- बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
- वर्षायाम र गर्मीलाई मध्यनजर गर्दै वडा नं. ९ द्वारा सतर्कता अपनाउन आग्रह

प्रतिकृया दिनुहोस्