सुरक्षा/अपराध

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, २४ फागुन   ​उदयपुर, त्रियुगा नगरपालिका-९ माथाने टोलस्थितसडकमा चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको प्र.१-०५-००१ ह०३१० नम्बरको अटोमा प्र.१-०२-०४३ प ५७४३ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ लेटाङ नगरपालिका-७ वाराङ्गी बस्ने २६ वर्षीय अजय लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल गाईघाटमा उपचारको क्रममा मृत्यु भएको…

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं, २४ फागुन   काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थकरिब ७ किलो १ सय ६५ ग्राम सहित २ जना भारतीय नागरिकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ३० वर्षीय AJITH KUNNUMPURATHU VARKEY र २४ वर्षीय ANN DENCIL रहेका छन् । नेपाल एयरको उडानद्धारा बैङ्कक हुँदै नेपाल…

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    नवलपरासी पश्चिम, २३ फागुन   ​सुस्ता गाउँपालिका-३ सेख्वाना बस्ने रोजाद्दिन मियाँको कच्ची घरमा विद्युत सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सामान जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै...

  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    बाँके, २३ फागुन   ​१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-१० चट्टार बस्ने २९ वर्षीयराधे किसुन थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ​थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरसमेतबाट खटिएको...

  • अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ

    झापा, २३ फागुन   मेचीनगर नगरपालिका-१० धुलाबारी सृष्टि टोल बस्ने ४५वर्षीया नाजेरा खातुनलाई अवैध लागूऔषध गाँजा १ किलो १सय १० ग्राम सहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रदेश प्रहरी कार्यालय धरान र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएका...

  • विभिन्न धनमाल चोरी

    विभिन्न धनमाल चोरी

    काठमाडौं, २३ फागुन   ​झापा, अर्जुनधारा नगरपालिका-६ दासपुल बस्ने लक्ष्मी संग्रौलाको घरबाट ९ तोला बराबरको सुनका विभिन्न गरगहना र ३ तोला चाँदी गरी करिब १५ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार बिहान चोरी भएको छ । ​बागलुङ, गलकोट नगरपालिका-४ ओखरबोट बस्ने...

  • आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

    काठमाडौं, २३ फागुन   ​बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँ बजारस्थित ३२ वर्षीया चन्द्रा गौतमको श्री घडी चश्मा तथा रेडियो मर्मत पसलमा विद्युत सर्ट भई बिहीबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । ​महोत्तरी, बर्दिबास नगरपालिका-१४...

  • डुबेर मृत्यु

    डुबेर मृत्यु

    काठमाडौं, २३ फागुन   ​महोत्तरी, पिपरा गाउँपालिका-६ रतौलीस्थित शिव इँटाउद्योगमा काम गर्ने भारत प्रदेश युपी साहाजातपुर ग्राम छारा पोष्ट प्वाया बस्ने सुरज पालकी छोरी ३ वर्षीया सैजल पालको सोही उद्योगमा रहेको पानीको खाल्डोमा डुबेरबिहीबार दिउँसो मृत्यु भएको छ । ​सिराहा,...