अवैध लागूऔषध चरेश सहित पक्राउ
उदयपुर, २७ फागुन बेलका नगरपालिका-९ रामपुर बजारस्थित होटल एकान्त एण्ड लजबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने ३० वर्षीय विशप खतिवडालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय...


