जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं, १५ चैत इलाम, ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम नगरपालिका-४ बरबोटे बस्ने २२ वर्षीयदिपेश नेपालीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बिब्ल्याटेबाट खटिएको प्रहरीले...


