तीन थान भरूवा बन्दुक बरामद

तीन थान भरूवा बन्दुक बरामद

रूकुम पूर्व, १५ चैत

भुमे गाउँपालिका-३ झिङवाङ खोला नजिकबाट भरवा बन्दुक थान बिहीबार साँझ प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वबाट खटिएको प्रहरीले खोला नजिक लुकाई छिपाई राखिएको उक्त बन्दुक फेला पारी बराद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)