डुबेर मृत्यु
ताप्लेजुङ, १६ चैत सिरिजङ्घा गाउँपालिका-४ खेसेवा बस्ने ताराहाङ मावोकी छोरी ६ वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्याङ्कीमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै...


