आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
काठमाडौं, ११ चैत ओखलढुंगा, चिशंखुगढी गाउँपालिका-१ गैरीगाउँ बस्ने टेक बहादुर खत्रीको किराना पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा पसल, पसल भित्र रहेका किराना सामानहरू, फ्रिज, नगद र सुनको गरगहना समेत पूर्णरूपमा जलेर करिब १० लाख ४० हजार रूपैयाँ...


