चट्याङ लागेर मृत्यु
दैलेख, १० चैत दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस...
काठमाडौं, १० चैत रूकुम पश्चिम, आठविसकोट नगरपालिका-१३ गाउँबारीबस्ने निर्मल परियारलाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ५ सय ग्राम र चरेश जस्तो देखिने पदार्थ ५ ग्राम सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय आठविसकोटबाट खटिएको प्रहरीले उनको घरतलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५…
काठमाडौं, १० चैत चन्द्रागिरी नगरपालिका-४ पानीघाटबाट सालकको खपेटा जस्तो देखिने बस्तु ८ थान, नङ्ग्रा १ थान, दुम्सीको काँडा जस्तो देखिने बस्तु ३ थान, नगद ५२ हजार रूपैयाँ र मोबाइल १ थान सहित दोलखा शैलुङ गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुवास तामाङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले मकवानपुरकोचित्लाङबाट…
काठमाडौं, १० चैत रूकुमु पूर्व, सिस्ने गाउँपालिका-४ रागुना बस्ने २८ वर्षीयनरेश घर्तिको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरपूर्णरुपमा जलेर नष्ट भएको छ । रूपन्देही, देवदह नगरपालिका-७ सावित्री टोलस्थित देवदह खानेपानी संस्थाको कम्पाउण्ड भित्र रहेको पाईपमा शनिबार दिउँसो आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । धनकुटा, शहिदभूमि गाउँपालिका–४ पिप्ले…
दैलेख, १० चैत दुल्लु नगरपालिका-६ बस्ने २१ वर्षीय गगन बहादुर खड्काको चट्याङ लागेर शनिबार साँझ मृत्यु भएको छ । घर नजिकै गोठमा भैंसी सार्ने क्रममा चट्याङ लागेर बेहोस भएका उनको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस...
काठमाडौं, १० चैत धादिङ, निलकण्ठ नगरपालिका-४ पौवा बस्ने संजिब परियारकी छोरी ५ वर्षीया संजिबनी परियारको आफ्नै घर बाहिर राखिएको पानीको ड्रममा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको...
काठमाडौं, १० चैत सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीस्थित सडकमा शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को.३९ प ७९९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २५ वर्षीयराधेश्याम चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...
रसुवा, १० चैत १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भएका २३ वर्षीय नविन रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको...
नुवाकोट, १० चैत शिवपुरी गाउँपालिका-६ खोले गाउँ बस्ने ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्र समेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२...
काठमाडौं, १० चैत मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ कमलडाँडा बस्ने १९ वर्षीय जिजस घलानलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनलाई...
काठमाडौं, ९ चैत उदयपुर, रौतामाई गाउँपालिका-३ सल्लेनी बस्ने भक्तसेर राईको घर र रण बहादुर राईको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा करिब २० लाख ४० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरी, बराहक्षेत्र नगरपालिका-६ ठाकुरवारीस्थित धरान उपमहानगरपालिका-१६...