अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं, १७ चैत दाङ, तुलसीपुर उपमहानगरपालिका-९ चुलिसेबाट अवैधलागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २० वर्षीयसागर सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ...


