मृत अवस्थामा फेला
काठमाडौं, १४ चैत सुनसरी, धरान उपमहानगरपालिका-५ अँधेरी खोलाको छेउमा रहेको सिसौघारीमा सोही उपमहानगरपालिका-५ आँपटार बस्ने ७१ वर्षीया मनमाया राई बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-५ तिप्लिङस्थित ब्रह्मायणी खोलामा सोही गाउँपालिका-२ फुल्पिङकोट बस्ने २९ वर्षीय नरेश...


