भरूवा बन्दुक सहित दुई जना पक्राउ
स्याङ्जा, १८ चैत पुतलीबजार नगरपालिका-११ जाँडखोला उनियाचौरस्थित माझीडाँडा जंगलबाट एकनाले भरूवा बन्दुक १ थान सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुतलीबजार नगरपालिका-१० धिमाटी बस्ने ४४ वर्षीय खर्क बहादुर गुरूङ र सोही नगरपालिका-११ फापरथुम बस्ने...


