मृत अवस्थामा फेला

मृत अवस्थामा फेला

काठमाडौं, १५ चैत  

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-१४ चतुरे बस्ने ४०वर्षीया बेली तामाङ आफनै घर नजिकै बाटो छेउमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

पर्सा, वीरगंज महानगरपालिका-४ बिर्ता टोल डेरा गरी बस्ने सोही महानगरपालिका-घर भएकी ७६ वर्षीया विष्णु माया गुर आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)