डुबेर मृत्यु
- thantikhabar
- March 28, 2025
6.4K
SHARES
काठमाडौं, १५ चैत
रौतहट, माधवनारायण नगरपालिका-६ माधोपुरस्थित कुलोमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ७० वर्षीय शिव मुखिया विनको बिहीबार दिउँसो मृत्यु भएको छ ।
सिराहा, सखुवानान्कारकट्टी गाउँपालिका-१ बस्ने प्रकाश मण्डलको छोरा ५ वर्षीय प्रिन्स मण्डलको सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बिहीबार साँझ मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको मनकामना अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै डुबेर अशक्त भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सर्लाही, हरिवन नगरपालिका-७ साइफनस्थित बागमती नहरमा डुबेर सोही नगरपालिका-११ बस्ने ऐलुन मियाकी छोरी ११ वर्षीया सेरून खातुनको बिहीबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको नमुना अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्