सुनका गरगहना चोरी

सुनका गरगहना चोरी

रोल्पा, १५ चैत

रोल्पा नगरपालिका-३ लाकुरी बस्ने ४३ वर्षीया कमला गोसाईको घरबाट ४ तोला बराबरको सुनक गरगहना गरी करिब लाख ६८ हजार रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ !

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)