अवैध लागूऔषध सहित चार जना पक्राउ
काठमाडौं, १९ चैत रूपन्देही, बुटवल उपमहानगरपालिका-११ प्रगतिनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय राज सुनारलाईमंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट देवीनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित...


