नगद चोरी

नगद चोरी

कञ्चनपुर, १६ चैत  

शुक्लाफाँटा नगरपालिका-११ अमरपुर बस्ने लोकेन्द्र रावलको घरबाट नगद लाख रूपैयाँ शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै स सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻
नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)