डुबेर मृत्यु

डुबेर मृत्यु

ताप्लेजुङ, १६ चैत  

सिरिजङ्घा गाउँपालिका-४ खेसेवा स्ने ताराहाङ मावोक छोरी वर्षीया ईतुङ्ना मावोको घर नजिकै रहेको पानीको ट्याङ्कमा डुबेर शुक्रबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएकी उनको उपचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो । स सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)