रास्वपामा ठूलो फेरबदल: को–को बने केन्द्रीय सदस्य ? (नामावलीसहित)
- thantikhabar
- January 4, 2026
187
SHARES
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिलाई विस्तार गर्दै २६ जना नयाँ केन्द्रीय सदस्य मनोनीत गरेको छ। आइतबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णय गर्दै नयाँ सदस्यहरू थप गरेको हो।
पार्टीभित्र आन्तरिक संरचना मजबुत बनाउने र आगामी राजनीतिक रणनीतिलाई प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय समिति विस्तार गरिएको नेताहरूको भनाइ छ।
रास्वपाका नवनियुक्त केन्द्रीय सदस्यहरूको सूची:
-
बालेन शाह
-
सुनिल लम्साल
-
भूपदेव शाह
-
सस्मित पोखरेल
-
सागर ढकाल
-
लक्ष्मण थारु
-
रमेश पौडेल
-
खगेन्द्र सुनार
-
गणेश पौडेल
-
सन्तोष गिरी
-
डा. नमिता यादव
-
सरिता ज्ञवाली
-
सुशान्त वैदिक
-
लक्ष्मी बर्देवा
-
शिव यादव
-
रोहन कार्की
-
अनन्तराज घिमिरे
-
रामकुमार ढुंगाना
-
प्रदीप ज्ञवाली
-
जेम्स कार्की
-
मधुसुदन ढकाल
-
ओजस्वी थापा
-
केपी खनाल
-
आदित्य आचार्य
-
प्रदीप पाण्डे
-
खेमराज साउद
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्