राजनिति

लोकतान्त्रिक शक्ति मिलेर मात्र देश सुरक्षित रहन्छ: केपी ओली

लोकतान्त्रिक शक्ति मिलेर मात्र देश सुरक्षित रहन्छ: केपी ओली

काठमाडौं, पुस २६ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको राजनीति अहिले ‘पुराना’ र ‘नयाँ’ दल’ भन्दा पनि भदौ २४ का विध्वंसलाई स्विकार्ने कि अस्वीकार गर्ने भन्ने सवालमा केन्द्रित हुँदै गएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उहाँले एमालेको सक्रिय भूमिका र लोकतन्त्रका पक्षधर दल तथा नागरिक समाजको प्रयासले प्रतिगमनको…

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकतापरेड हुने

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा काठमाडौँमा भव्य एकतापरेड हुने

काठमाडौँ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमाकाठमाडौँमा भव्य एकता परेड आयोजना हुने भएको छ। पौष २७ गतेबिहान ११ बजे भद्रकालीदेखि सिंहदरबारसम्म एकता परेड निकालिनेकार्यक्रम तय गरिएको छ। राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिने उक्तपरेडमा हजारौँको सङ्ख्यामा नेपालीहरूको सहभागिता रहने अपेक्षागरिएको छ। नेपालीहरूलाई कुनै औपचारिक प्रक्रिया बिना स्वस्फूर्तरूपमा उपस्थित भई कार्यक्रममा सहभागी…

  • पोखरेलको सवालः “सिंहदरवार जलाउन उक्साउने को हो?” – बालेन साहलाई लक्षित

    पोखरेलको सवालः “सिंहदरवार जलाउन उक्साउने को हो?” – बालेन साहलाई लक्षित

    काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरवार जलाउन उक्साउने व्यक्ति वा समूहको विषयमा प्रश्न उठाउँदै काठमाडौंका मेयर बालेन साहलाई लक्षित गर्नुभएको छ। पोखरेलले फेसबुकमा लेख्नुभयो: “भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो? र त्यसलाई जलाउन उक्साउने...

  • एमालेको सन्देश जनतासम्म पुर्‍याउन ‘फुल एक्शन’ मा पार्टी

    एमालेको सन्देश जनतासम्म पुर्‍याउन ‘फुल एक्शन’ मा पार्टी

    ११औँ महाधिवेशनपछि सबै कमिटीलाई कडा निर्देशन, आन्दोलनकारी ढङ्गले अघि बढ्न आह्वान काठमाडौं, नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, निर्णय र सन्देश जनस्तरसम्म पुर्‍याउन देशभरका पार्टी कमिटीलाई निर्देशन दिएको छ। केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले अब...