करिब सय दिनपछि ओलीमाथिको स्थान हद फुकुवा, जाँचबुझ आयोगको निर्णय
काठमाडौं।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद अन्ततः फुकुवा गरिएको छ। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकिएको स्थान हद हटाएको हो। यसअघि आयोगको निर्णयअनुसार ओलीलाई असोज...


