भोजपुर र सुनसरी–१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस
- thantikhabar
- January 4, 2026
215
SHARES
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी निर्वाचनका लागि अध्यक्ष परिषद्का सदस्य सुदन किराँतीलाई भोजपुर र सुनसरी–१ बाट उम्मेदवार सिफारिस गरेको छ ।
पार्टी स्रोतका अनुसार सुनसरी–१ निर्वाचन क्षेत्रबाट किराँतीको नाम एकल सिफारिस गरिएको छ भने एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट किराँतीसँगै हेमन्त राईको नाम पनि सिफारिस गरिएको छ ।
भोजपुर राजनीतिक रूपमा सुदन किराँतीको बलियो आधार क्षेत्र मानिँदै आएको छ । उनी २०६४, २०७४ र २०७९ सालको निर्वाचनमा भोजपुरबाट लगातार विजयी हुँदै आएका छन्, जसका कारण पार्टीभित्र र बाहिर उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
प्रलोपाले अनुभवी र जनाधार भएको नेतृत्वलाई अघि सार्दै निर्वाचनमा प्रभावकारी उपस्थिति जनाउने रणनीति लिएको बताइएको छ । किराँतीको सिफारिससँगै भोजपुर र सुनसरी–१ को राजनीतिक सरगर्मी थप बढ्ने संकेत देखिएको छ ।
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता
-
सामाजिक सञ्जालका भ्रामक विज्ञापनबाट बच्न राष्ट्रिय वाणिज्य बैंकको सूचना
September 3, 2026 -
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
विपद्मा बालबालिकाको फोटो–भिडियो सार्वजनिक नगर्न नेपाल प्रहरीको आग्रह
September 4, 2026
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
- चितवनको रत्ननगरमा ट्रकको ठक्करबाट स्कुटर सवारको मृत्यु
- कुमारी बैंक PCAF मा आबद्ध, जलवायु वित्तमा थप पारदर्शिताको प्रतिबद्धता

प्रतिकृया दिनुहोस्