गगन थापाको घोषणा: “देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ”
काठमाडौँ — नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगिरहेका बेला महामन्त्री पदबाट कारबाहीमा परेका गगन थापा ले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति विशेष महाधिवेशनले भंग गरिसकेको दाबी गर्दै राजनीतिक तापक्रम झनै बढाइदिएका छन्। कारबाहीको घोषणालगत्तै भृकुटीमण्डपमा जारी विशेष महाधिवेशन हल लाई...


