पोखरेलको सवालः “सिंहदरवार जलाउन उक्साउने को हो?” – बालेन साहलाई लक्षित
- thantikhabar
- January 9, 2026
173
SHARES
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरवार जलाउन उक्साउने व्यक्ति वा समूहको विषयमा प्रश्न उठाउँदै काठमाडौंका मेयर बालेन साहलाई लक्षित गर्नुभएको छ।
पोखरेलले फेसबुकमा लेख्नुभयो:
“भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो?”
यसअघि केही महिना अघि, सार्वजनिक विदाको दिन मेयर साहकी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोकेपछि उनी सिंहदरवार जलाइदिने धम्कि दिएका थिए। त्यसपछि जेनजी आन्दोलनको क्रममा सिंहदरवार जलाइएको घटना भएको थियो।
पोखरेलको यस बयानले फेरि सिंहदरवार घटनासँग सम्बन्धित राजनीतिक आरोप–प्रत्यारोपको चर्को बहस सुरु गरेको छ।
Source : Ganesh Acharya
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
-
चम्पा अधिकारीलाई जय नेपाल पार्टीमा महिला संगठनको नेतृत्व
September 5, 2026 -
‘सचेत पाइला’ लघुचलचित्रमा विद्यालयहरूको उत्साहजनक सहकार्य
September 9, 2026 -
टोखामा राति डेरा फोडेर १२ लाखभन्दा बढीको नगद र गरगहना चोरी
September 5, 2026 -
कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ
September 10, 2026
- प्रभु महालक्ष्मी लाइफको बीमितलाई राहत : विलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट, नवीकरण गर्ने अवसर
- मन छुने पारिवारिक कथा, अटिजमप्रतिको सकारात्मक सोच : ‘पार्वती’
- “त्रिशूली : आँसुबाट विज्ञानसम्म”Dr. Dinesh C Devkota
- कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन आज देशभर श्रद्धापूर्वक मनाइँदै
- सामाजिक सञ्जालमार्फत अफवाह र त्रास फैलाउनेविरुद्ध नेपाल प्रहरी कडा रूपमा प्रस्तुत
- हजुरआमाको हत्या गरेको अभियोगमा नाति पक्राउ
- गृहसचिव केदारनाथ शर्माद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
- हिमालयन होटलको कोठामा महिला मृत फेला
- छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु
- कुवेत पठाइदिन्छु भन्दै १ लाख ५ हजार ठगी, २४ वर्षीय युवक पक्राउ

प्रतिकृया दिनुहोस्