प्रदेश/स्थानिय तह

मन्त्री किरण थापा मगरः “स्वस्थ र शिक्षित नागरिकबिना समृद्धि सम्भव छैन” – वाग्मती प्रदेशले बनायो नयाँ रोडमैप

मन्त्री किरण थापा मगरः “स्वस्थ र शिक्षित नागरिकबिना समृद्धि सम्भव छैन” – वाग्मती प्रदेशले बनायो नयाँ रोडमैप

हेटौंडा, पुस २५ – वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले आज हेटौँडामा आयोजित एमबिबिएस करिकुलम डेभलपमेन्ट वर्कसपको समापन समारोहमा शिक्षा र स्वास्थ्यलाई देश विकासको प्रमुख आधार भएको बताउनुभयो। मन्त्री थापाले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माण गरेर मात्र विकास सम्भव छैन। जबसम्म नागरिक शिक्षित र स्वस्थ हुँदैनन्, तबसम्म समृद्ध वाग्मती प्रदेशको सपना पूरा हुँदैन।” उहाँले यसै…

“एसपी कुँवरद्वयको नेतृत्वमा धनुषा–बारा: सुरक्षा अवस्थामा ऐतिहासिक सुधार”

“एसपी कुँवरद्वयको नेतृत्वमा धनुषा–बारा: सुरक्षा अवस्थामा ऐतिहासिक सुधार”

धनुषा/बारा, पुस १८ — विशेष रिपोर्टतराई क्षेत्र सधैं खुला सीमा, तस्करी, लागुऔषध र संगठित अपराधको चुनौतीसँग जुध्दै आएको छ। तर हालै धनुषा र बारामा प्रहरी नेतृत्वको रणनीतिक परिवर्तनले सुरक्षा परिदृश्यमा नयाँ क्रान्ति ल्याएको छ। धनुषा जिल्ला प्रहरी प्रमुख एसपी रूगँम कुँवर र बाराका एसपी नरेन्द्र कुँवरको नेतृत्वपछि दुवै जिल्लामा अपराधमा उल्लेखनीय कमी आएको छ। नेतृत्व परिवर्तनसँगै रणनीतिक…

  • “कास्कीमा राति १० बजेपछि देउसी खेल्न रोक!”

    “कास्कीमा राति १० बजेपछि देउसी खेल्न रोक!”

    🎆 देउसी–भैलोको रमझममा नियम: "राति १० बजेपछि देउसी ब्यान्ड" 📍 पोखरा, कास्की – कात्तिक १९तिहारको मुख्य आकर्षण देउसी–भैलो अब राति १० बजेपछि निषेधित हुने भएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दैदेउसी खेल्ने समय राति १० बजेसम्म मात्र तोकेको...

  • गोरखाको चुमनुव्री गाउँपालिकामा एकैपल्ट ७ जनाको घरमा आगोलागी

    गोरखाको चुमनुव्री गाउँपालिकामा एकैपल्ट ७ जनाको घरमा आगोलागी

    गोरखा, चुमनुव्री गाउँपालिका-२ ल्हो बस्ने पासाङ लामा लगायत ७ जनाको घरमा शुक्रबार राति आगलागी भएको   छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानाकारी नेपाल प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षकको सचिवालयले दिएको छ...

Page 2 of 41234