प्रदेश/स्थानिय तह

प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन  स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

प्रधानमन्त्रीबाट मदनडाँगी-ताराबारी-डिपु सडकको उद्घाटन स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आज उद्घाटन गर्नुभएको छ । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । रु ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।…

काठमाडौँ महानगर कार्यपालिकाको बैठक आज बस्दै, बजेट पेसको तयारी अन्तिम चरणमा

काठमाडौँ महानगर कार्यपालिकाको बैठक आज बस्दै, बजेट पेसको तयारी अन्तिम चरणमा

काठमाडौँ, २७ असार – काठमाडौँ महानगरपालिकाको कार्यपालिकाको बैठक आज शुक्रबार दिउँसो २ बजे बस्न लागेको छ। महानगरका मेयर बालेन्द्र साह (बालेन) ले कार्यपालिका बैठक आह्वान गरेका हुन्। कार्यपालिका बैठक अघि बिहान ११ बजे बजेट स्रोत समिति बैठक बस्नेछ भने उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक तय गरिएको छ। महानगरपालिकाका अनुसार आवश्यक…

  • भिमसेनथापा गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न

    भिमसेनथापा गाउँपालिकाको गाउँ सभाको १६ औं अधिवेशन सम्पन्न

    भिमसेनथापा गाउँपालिकाको भिमसेनथापा सभाहलमा मिति २०८२ असार ०९ गते सम्पन्न अधिवेशन गाउँपालिकाका अध्यक्ष श्री लोक प्रसाद बंजाराज्यूले अध्यक्षतामा गर्नुभएको थियो । गाउँसभाको १६ ‍औं अधिवेशनमा सभाध्यक्ष श्री लोक प्रसाद बंजाराज्यू मार्फत पेश भएको आर्थिक बर्ष २०८२\०८३ को बार्षिक नीति तथा...

  • प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

    प्रधानमन्त्री मधेश प्रदेशमा : ६४ सडकको एकैसाथ शिलान्यास

    जनकपुर, १८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र : एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आज विद्युतीय माध्यमबाट एकैसाथ शिलान्यास गर्नुभएको छ । धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको...

  • प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्घाटन

    प्रधानमन्त्रीबाट कोशी लगानी सम्मेलनको उद्घाटन

    विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्नुभएको छ । नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण छ भन्ने सन्देश दिन प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको यस प्रकारको सम्मेलनको...

Page 3 of 41234