कर्णाली प्रदेशसभामा प्रधानमन्त्रीको सम्बोधन ः गणतन्त्रको रक्षा, संविधानको प्रभावकाकरी कार्यान्वयन र आवश्यकता अनुसार संशोधन सरकारको कर्तव्य हो ः प्रधानमन्त्री
सुर्खेत, २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको स्पष्ट गर्नुभएको छ । कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको…


