अर्थतन्त्र

अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

अब सरकारले चेक नकाट्ने, साउन १ गतेदेखि अनिवार्य डिजिटल भुक्तानी सुरु हुँदै

काठमाडौं । नेपाल सरकारले साउन १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणाली (डिजिटल भुक्तानी) मार्फत गर्नुपर्ने निर्णय गरेको छ। असार २७ गते बसेको अर्थमन्त्री तथा उपप्रधानमन्त्रीस्तरीय बैठकले साउन १ गतेदेखि चेक नकटाई सम्पूर्ण भुक्तानीहरू डिजिटल प्रणालीबाट मात्र गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यअनुसार सार्वजनिक निकायबाट हुने सम्पूर्ण भुक्तानीलाई डिजिटल…

सिटी एक्सप्रेसको १९औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको १९औं वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डाै । सिटी एक्सप्रेस मनी ट्रान्सफर हिजाे १८ वसन्त पार गरेर १९‍औं वर्षमा प्रवेश गरेको छ । सिटी एक्सप्रेसले १९औं वार्षिकोत्सवको अवसरमा आफ्नो केन्द्रीय कार्यालय प्राङ्गणमा आयोजना गरेको रक्तदान कार्यक्रम सु-सम्पन्न भएको छ  । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘रक्तदान जीवनदान – हामी सबैको योगदान’ भन्ने मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त खुला रक्तदान…

  • एशियन लाइफको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

    एशियन लाइफको ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ४२ प्रतिशत हकप्रद सेयर आजदेखि बिक्री खुला गरेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्तापुँजीको १ः०.४२ अनुपात अर्थात् ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ । जसअनुसार कम्पनीले कम्पनीले प्रतिकित्ता १००...

  • प्रभु इन्स्योरेन्सले बोलायो बार्षिक साधारणसभा

    प्रभु इन्स्योरेन्सले बोलायो बार्षिक साधारणसभा

    काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बार्षिक साधारणसभा साउन २३ गते बोलाएको छ । सभामा कम्पनीले बिशेष प्रस्तावमा सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०८० / ०८१ सम्मको बितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी रू. १,४४,१४,८८,०६७/– को १८ प्रतिशतले...