अर्थतन्त्र

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस काठमाडौं बीच साझेदारी

एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ । यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिब गर्दा २०% छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ । साथै, बैंकका आफ्ना…

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बयालपाटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अछामको बयालपाटा अस्पताललाई एक थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण सम्पन्न गरेको छ । बयालपाटा अस्पतालमा आयोजित एक समारोहमा सांग्रिला डेभलपमेन्ट वैंक साँफेबगर शाखाका शाखा प्रवन्धक अनुपम महराले अस्पतालका निर्देशक डा. मन्दिप पाठकलाई ‘अक्सिजन कन्सन्ट्रेटर’हस्तान्तरण गर्नुभएको हो । उक्त कार्यक्रममा अस्पतालका निर्देशक डा. पाठकले नि : शुल्क स्वास्थ्य सेवा प्रदान गर्दै…

  • अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

    अन्नपूर्ण न्यूरो हस्पीटलमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

    काठमाडौं । काठमाण्डौ महानगरपालिका, वाड नं ११, बबरमहल स्थित अन्नपूर्ण न्यूरो हस्पीटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अन्नपूर्ण न्यूरो हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका कर्मचारी र कर्मचारीका परिवारजन...

  • ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

    ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

    काठमाण्डौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत...

  • बैठकमा मोबाइल निषेध : मन्त्री सचिवालयको सानो पहल प्रभावकारी बन्यो

    बैठकमा मोबाइल निषेध : मन्त्री सचिवालयको सानो पहल प्रभावकारी बन्यो

    काठमाडौं, साउन १७ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको सचिवालयबाट गरिएको एउटा सानो प्रयासले सरकारी बैठकहरूमा अनुशासन र कार्यक्षमता सुधारिएको छ । मन्त्रीको कार्यकक्षमा हुने बैठकमा मोबाइल फोन प्रयोग निषेध गरिएको यो अभ्यास सचिवालयले सुरु गरेको हो, जसबारे...