अर्थतन्त्र

धादिङकी पार्वती कार्की बनिन् एनसेल करोडपति

धादिङकी पार्वती कार्की बनिन् एनसेल करोडपति

काठमाडौं । कर्ममा विश्वास गर्ने धादिङ, गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले शुक्रबार खुसी हुँदै भनिन्, “अब भने साँच्चै हाम्रो पनि दिन आयो !” कार्कीले यही असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको एनसेलको ‘सधैं अन करोडपति’ योजनामा एक करोड रुपैयाँको बम्पर नगद पुरस्कार जितेपछिको उनको प्रतिक्रिया सुन्दा लाग्थ्यो, उनले जीवनमा ठूलो संघर्ष गरेकी छन्,…

आई. एम. ई. लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टअवार्ड २०२४“ जित्न सफल भएको छ ।

आई. एम. ई. लाइफले “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टअवार्ड २०२४“ जित्न सफल भएको छ ।

आई. एम. ई. लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (ICAN) द्वारा आयोजित “नेशनल बेस्ट प्रेजेन्टेड एनुअलरिपोर्ट“ अवार्ड वितरण समारोह २०२४ मा मेरिट अवार्ड  जितेको छ। होटल  र्याडिसनमा आयोजित सो समारोहमा कम्पनीका प्रमुखकार्यकारी अधिकृत श्री पवन कुमार खड्का र वित्तविभाग प्रमुख(CFO) श्री जगत बहादुर बोहराले संयुक्त रूपमा उक्त अवार्डग्रहण गर्नुभएको थियो । यस अवार्ड हालसम्म दुईमात्र जीवनबीमाकम्पनीले…

  • मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री

    काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहति मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताउनुुभएको छ । मुुस्ताङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद्सहित स्थानीय तहका जनप्रतिनिधिहरुसँग गए राति प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको छलफलका प्रधानमन्त्री ओलीले...

  • सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

    सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

    काठमाडौँ, ३१ असार । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ५४ करोडको अनुमानित बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका...

  • यूनाइटेड अजोड इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

    यूनाइटेड अजोड इन्स्योरेन्सको बार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । यस यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडकोे ३१ औं वार्षिक साधारण सभा आज अम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाण्डौंमा सफलता पूर्वक सम्पन्न भएको छ ।उक्त सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०÷८१ को यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको...