अर्थतन्त्र

प्रभु बैंकका सी. इ. ओ. शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

प्रभु बैंकका सी. इ. ओ. शेरचनको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको कार्यकालबारे उच्च अदालत पाटनले गरेको फैसला उल्ट्याएको छ । अब शेरचनले अहिलेको कार्यकाललाई निरन्तरता दिन पाउने छन्। बैंकको सञ्चालक समितिले शेरचनलाई २०७९ माघ १२ गतेदेखि चार वर्षका लागि सीईओमा नियुक्त गरेको थियो।  सो विरुद्द अधिवक्ता अनिता थापा केसीले उच्च अदालत पाटनमा रिट दायर गरेकी थिइन् ।…

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

प्रभु बैंक गण्डकी प्रदेशद्वारा लघु, साना, मझौला उद्यम तथा उपभोक्ता ऋण केन्द्रको उद्घाटन

काठमाडौं । प्रभु बैंक, गण्डकी प्रदेशले गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम र उपभोक्ता वर्गलाई लक्षित गरी ऋण केन्द्रको स्थापना गरेको छ। यस केन्द्रको औपचारिक उद्घाटन प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । उहाँले बैंकको नयाँ पहलले गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान…

  • आगामी गभर्नरलाई १२ बुँदे सुझाव दिएर विदा भए गभर्नर अधिकारी

    आगामी गभर्नरलाई १२ बुँदे सुझाव दिएर विदा भए गभर्नर अधिकारी

    नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट आज शुक्रबार विदा भएकाहुनुभएको छ ! आफु गभर्नर हुँदाको अवधिमा राष्ट्र बैंकले सम्पादन गरेका प्रमुख कार्य तथा उपलब्धि सार्वजनिक गर्दै उहाँ बिदाई हुनुभएको हो । यस क्रममा राष्ट्र बैंकले २०७७ देखि २०८१...

  • नबिल बैंकको का.मु. सी. इ. ओ. मा मनोज कुमार ज्ञवाली नियुक्त

    नबिल बैंकको का.मु. सी. इ. ओ. मा मनोज कुमार ज्ञवाली नियुक्त

    काठमाडौं । नबिल बैंकको का.मु. प्रमुख कार्यकारी अधिकृतमा मनोज कुमार ज्ञवाली नियुक्त हुनुभएको छ । बैंकको चैत्र १३ गते बिहान बसेको संचालक समितिको बैठकले बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवालीलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोक्ने निर्णय गरेको...

  • सिटिजन लाइफको साधारणसभा सम्पन्न

    सिटिजन लाइफको साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा कम्पनीका संचालक समितिका अध्यक्ष प्रदिप जङ्ग पाण्डेको अध्यक्षतामा आज  काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा भब्यताकासाथ सम्पन्न भएको छ। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत)...

  • नेप्सेको सी.ई.ओ.मा नारद लुँइटेल नियुक्त

    नेप्सेको सी.ई.ओ.मा नारद लुँइटेल नियुक्त

    नेपाल स्टक एक्सचेन्ज नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नारदकुमार लुँइटेल नियुक्त हुनुभएको छ । आज सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुँइटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । उहाँ यस अघि २०७२ देखि २०७६ सम्म तारागाउँ विकास समितिको अध्यक्ष हुनुभई सकेको...

  • सुनको मूल्य घट्यो !

    सुनको मूल्य घट्यो !

    काठमाडौं –  सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य १ लाख ७३ हजार ५ सय रुपैयाँमा रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजानाकारी दिएको छ । आइतबार प्रतितोला १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भएको...

  • यस्तो छ, आजको डलर लगायत विदेशी मुद्राको सटही दर

    यस्तो छ, आजको डलर लगायत विदेशी मुद्राको सटही दर

    काठमाडौँ। राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ २२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ८२ पैसा कायम गरिएको छ । युरोपियन युरो एकको खरिददर १५१ रूपैयाँ १२ पैसा र बिक्रीदर १५१ रूपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको...

  • एनएमबी बैंकको सी. इ. ओ. मा गोविन्द घिमिरे नियुक्त !

    एनएमबी बैंकको सी. इ. ओ. मा गोविन्द घिमिरे नियुक्त !

      काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द घिमिरे नियुक्त हुनुभएको छ । बैंक सञ्चालक समितिको फागुन २३ गते बसेको बैठकले घिमिरेलाई सी. इ. ओ. मा नियुक्त गर्ने निर्णय गरेको हो । हालका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी २...