अर्थतन्त्र

प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष कार्कीले गरे पदभार ग्रहण

काठमाडौं। प्रभु बैंकको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष किशोरजंग कार्कीले पदभार ग्रहण गरेका छन्। उनलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । कार्कीले आज सोमबार बसेको बैंकको सञ्चालक समितिको ३८१ औँ बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन्। राष्ट्र बैंक बालुवाटारमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा…

प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन

प्रभु बैंकको संचालक समितिको अध्यक्षमा किशोर जङ्ग कार्की चयन भएका छन् । बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले कार्कीलाई अध्यक्ष चयन गरेको हो । त्यस्तै बैठकले रमेश राज अर्याललाई स्वतन्त्र संचालक समेत चयन गरेको छ।

  • “बजेट यथार्थपरक छ” : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

    “बजेट यथार्थपरक छ” : अर्थमन्त्री विष्णुप्रसाद पौडेल

      काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यथार्थपरक बजेट ल्याएको बताउनु भएको छ । इकोनोमिक मिडिया सोसाइटी (इम्सन)ले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उहाँले आफूले लोकप्रियभन्दा पनि...