वैदेशिक रोजगारीको नाममा ४५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ
काठमाडौं, आकर्षक तलब र वैदेशिक रोजगारीको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले जापान, माल्टा र सर्बिया पठाइदिने प्रलोभनमा पारेर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार...


