मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृहमा पुनः नियुक्त, महावीर पुनलाई विज्ञान तथा नवप्रवर्तन मन्त्रालय
काठमाडौं, प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै दुई नयाँ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित विशेष समारोहमा सुधन गुरुङले गृहमन्त्री तथा महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहण कार्यक्रममा राष्ट्रका उच्च पदस्थ...


