देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन २१ जना पक्राउ
काठमाडौं, लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट एकै दिन २१ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ट्रामाडोल, नाइट्राजेपाम, डाईजेपाम, बुप्रेनोर्फिन, गाँजा, ब्राउन सुगर र खैरो हेरोइनजस्ता विभिन्न लागूऔषध बरामद गरिएको छ। काठमाडौंको फर्पिङ, चन्द्रागिरी र ठमेल...


