देशभर लागूऔषधविरुद्ध प्रहरीको ठूलो अपरेशन : एकै दिन २१ जना पक्राउ
- thantikhabar
- June 24, 2026
28
SHARES
काठमाडौं, लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै प्रहरीले काठमाडौंसहित देशका विभिन्न जिल्लाबाट एकै दिन २१ जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूबाट ट्रामाडोल, नाइट्राजेपाम, डाईजेपाम, बुप्रेनोर्फिन, गाँजा, ब्राउन सुगर र खैरो हेरोइनजस्ता विभिन्न लागूऔषध बरामद गरिएको छ।
काठमाडौंको फर्पिङ, चन्द्रागिरी र ठमेल क्षेत्रमा मात्रै ठूलो परिमाणमा लागूऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। त्यस्तै मोरङ, मकवानपुर, धनकुटा, नवलपरासी पश्चिम, झापा, कैलाली, बर्दिया र सुर्खेतमा समेत प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
विशेषगरी मकवानपुरमा ८ जना, झापा र धनकुटामा २/२ जना तथा अन्य जिल्लाहरूमा विभिन्न व्यक्तिहरू पक्राउ परेका छन्। बरामद लागूऔषधको परिमाणले देशभर लागूऔषधको चुनौती अझै गम्भीर रहेको संकेत गरेको छ।
प्रहरीका अनुसार लागूऔषध ओसारपसार, बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि अभियानलाई अझ सशक्त बनाइएको छ। पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।
- वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, लाखौं रुपैयाँ असुलेको आरोप
- कुमारी बैंक र NIMBUZZ सम्झौता : मोबाइल बैंकिङ्ग एपमार्फत अन्तर्राष्ट्रिय eSIM तथा IDP सेवा उपलब्ध
- पर्यटक र यात्रुलाई दुःख दिने आठ जना पोखराबाट पक्राउ
- हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक पक्राउ, १ अर्ब ८९ करोडभन्दा बढीको कारोबार खुलासा
- इन्टरपोलको रेड नोटिसपछि कतारबाट पक्राउ परेका फरार प्रतिवादी नेपाल ल्याइए
- आजको मौसम: २०८३ साल श्रावण १४ गते, बिहीबार
- आजको राशिफल: २०८३ साल श्रावण १४ गते, बिहीबार
- वीर अस्पतालको सेवा–सुविधा सुधार गर्न पूर्व डीआईजी रमेश प्रसाद खरेलको आग्रह
- न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिने भन्दै लाखौं ठगी, दुई जना पक्राउ
- प्रहरी महानिरीक्षक कार्कीद्वारा धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन
-
मनसुन सक्रिय: देशका धेरै स्थानमा वर्षा, सतर्क रहन आग्रह
July 21, 2026

प्रतिकृया दिनुहोस्