मरिण खोलाले बगाउँदा एक जनाको दुःखद मृत्यु
सिन्धुली, सिन्धुलीमा खोलाले बगाउँदा एक जनाको ज्यान गएको छ। प्रहरीका अनुसार मरिण गाउँपालिका–३ मथौली निवासी ५८ वर्षीय लोकबहादुर श्रेष्ठ को बुधबार दिउँसो मरिण गाउँपालिका–२ सानो गर्दुवा जमुनेस्थित मरिण खोलाले बगाएर मृत्यु भएको हो। वर्षायाम सुरु भएसँगै नदी तथा खोलाहरूमा पानीको...


