वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ७ जना पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेहरू काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, रूपन्देही र महोत्तरी घर भई विभिन्न स्थानमा बसोबास गर्दै आएका व्यक्तिहरू हुन्। पक्राउ...


