प्रहरी चालक अब झन् दक्ष : ३० प्रहरीलाई उन्नत यान्त्रिक तालिम
काठमाडौं, नेपाल प्रहरीको सवारी व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३० जना प्रहरी कर्मचारीले सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम सफलतापूर्वक पूरा गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित १७औं समूहको उक्त तालिममा सहभागी प्रहरीहरूले सवारी साधनको...


