Author: thantikhabar

गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखामा मध्यराति आगलागी, गोठ पूर्ण रूपमा जलेर नष्ट

गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिका–२, काउलेमा गए राति भएको आगलागीमा एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ। प्रहरीका अनुसार स्थानीय झण्डबहादुर लामिछानेको घर नजिकै रहेको गोठमा अचानक आगलागी भएको हो। आगलागीबाट गोठ पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

नेपाल चेम्बर अफ कमर्स र बृहतप्रेन्योर्सबीच उद्यमशीलता प्रवद्र्धनमा सहकार्य

काठमाडौं, नेपाल चेम्बर अफ कमर्स र बृहत ग्रुपको उद्यमशीलता तथा भेन्चर विकास पहल बृहतप्रेन्योर्स प्रालि बीच उद्यमशीलता विकास, नवप्रवर्तन, व्यवसाय विस्तार तथा लगानी प्रवद्र्धनका लागि दुई वर्षे समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सको भौतिक पूर्वाधार तथा भूमि सुधार समितिका सभापति रोशन भोयाद्यो तथा बृहतप्रेन्योर्सका संस्थापक एवं बृहत ग्रुपका संस्थापक तथा प्रमुख…

  • पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घट्यो

    पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य घट्यो

    काठमाडौं। इन्धन प्रयोग गर्ने आम उपभोक्ताका लागि राहतको खबर आएको छ। नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेको प्रभावलाई आधार मान्दै पेट्रोलियम पदार्थ तथा खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य घटाएको जनाएको छ। नयाँ समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ...

  • प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

    प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न

    काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहको प्रमुख आतिथ्यतामा मंगलबार आयोजित कार्यक्रम बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३४औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक...

  • काठमाडौं र चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ, ३ लाखभन्दा बढी नगद बरामद

    काठमाडौं र चितवनमा जुवा खेलिरहेका २१ जना पक्राउ, ३ लाखभन्दा बढी नगद बरामद

    काठमाडौं, काठमाडौं र चितवनका छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ३ लाख रुपैयाँभन्दा बढी नगद र ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ। काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित सिन्धुपाल्चोक घर भएका ३७ वर्षीय दिनेश लामाको डेरामा...