डुबेर मृत्यु

डुबेर मृत्यु

कास्की, १४ फागुन  

​रूपा गाउँपालिका-७ कालीढुङ्गास्थित पाचे खोलाको ड्याममा पौडी खेल्ने क्रममा डुबेर मादी गाउँपालिका-८ पाखुरीकोट बस्ने १३ वर्षीय सन्दिप नेपालीको मंगलबार दिउँसो मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको किङ्खु स्वास्थ्य चौकी लमजुङ हुँदै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा थप उपचारकोक्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)