मृत अवस्थामा फेला
- thantikhabar
- February 26, 2025
71.1K
SHARES
काठमाडौं, १४ फागुन
चितवन, भरतपुर महानगरपालिका-६ शिवमन्दिर टोल बस्ने ५५ वर्षीय सुर्य पराजुली आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
धादिङ, धुनिवेशी नगरपालिका-१ ढुंगाना गाउँस्थित बाटोमा सोही ठाउँ बस्ने ४६ वर्षीय बच्चु परियार बुधबार मृतअवस्थामा फेला परेका छन् ।
धनकुटा, महालक्ष्मी नगरपालिका-५ ज्यामिरे बस्ने ७०वर्षीय भक्त बहादुर बस्नेत घर नजिकै आछामे डाँडाको खोल्सामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
✍🏻✍🏻 श्रोत
प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)
- हेयर कटिङमा करियर बनाउन चाहने युवाका लागि डाइमन्ड ब्यूटी हबको विशेष अफर, वास्तविक मोडलमै व्यावहारिक प्रशिक्षण
- विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट पक्राउ
- कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध
- विद्युत् बोर्ड बनाउने क्रममा करेन्ट लागेर सप्तरीमा ४७ वर्षीय पुरुषको मृत्यु
- बालिकामाथि जबरजस्ती करणीको आरोपमा महोत्तरी र नवलपरासी पश्चिमबाट दुई जना पक्राउ
- आफ्नै बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ
- औषधि पसल सञ्चालकको हत्या आरोपमा पाँच जना पक्राउ
- देशभर मनसुनी गतिविधि सक्रिय, धेरै स्थानमा वर्षाको सम्भावना
- आज यी राशिका लागि विशेष दिन : धनलाभदेखि नयाँ अवसरसम्मको योग: भदौ २ गते २०८३, मंगलबार
- खेतमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर ६२ वर्षीयको मृत्यु
-
लागूऔषधसहित सात जना पक्राउ
August 11, 2026

प्रतिकृया दिनुहोस्