राजधानी काठमाडौं र आसपासका क्षेत्रमा बुधबार दिउँसो एकपछि अर्को तीन घरमा ठूला चोरी
- thantikhabar
- November 7, 2025
162
SHARES
काठमाडौं, २० कात्तिक
राजधानी काठमाडौं र आसपासका क्षेत्रमा बुधबार दिउँसो एकपछि अर्को तीन घरमा ठूला चोरीका घटना भएका छन्
पहिलो घटना – चन्द्रागिरी नगरपालिका–१५ तिनथानास्थित यादब प्रसाद पन्थीको घरबाट सुन, चाँदीका गरगहना र नगदसहित करिब रु. २६ लाख ६२ हजार ६ सय बराबरको धनमाल गायब!
दोस्रो घटना – कीर्तिपुर नगरपालिका–१ चाँदनीचोकमा डेरा गरी बस्ने रामेछापका बिकाश श्रेष्ठको कोठाबाट करिब रु. ७ लाख ५० हजारबराबरको सुन र नगद चोरी
तेस्रो घटना – ललितपुर, इमाडोल सक्षम टोलमा बस्ने गजेन्द्र प्रधानको घरमा पनि चोरको हुल! नगद, सुन र चाँदीका गरगहना गरी करिब रु. १८ लाख ३८ हजार ८ सय बराबरको सम्पत्ति गायब
एकैदिन तीन स्थानमा भएको श्रृंखलाबद्ध चोरीपछि प्रहरी चौकन्न!
चोरीमा संलग्न व्यक्तिहरू हाल फरार रहेका छन् र प्रहरीले ती अपराधीहरूको खोजी तथा आवश्यक अनुसन्धान तीव्र पारिएको जनाएको छ।
- काठमाडौँ महानगर वडा नं. ९ द्वारा जनहितमा जारी सूचना: बर्खायामको विपद् र लामखुट्टेको प्रकोपबाट जोगिन विशेष आग्रह
- बर्खायाममा बाढी, डुबान र महामारीबाट जोगिन बूढानीलकण्ठ वडा नं. ९ को अपील
- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना

- विजया दशमी २०८३ को हार्दिक मङ्गलमय शुभकामना !
- जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ: लाखौँ नगद र तास बरामद!
- वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौंबाट पक्राउ
- मुगुमा ७५ वर्षीय वृद्धको खुडा प्रहार गरी हत्या, ३२ वर्षीय अजबिर प्रहरी नियन्त्रणमा
- काठमाडौँको ओख्रेनीमा प्रहरीको छापा: ५ लाख ५२ हजार नगद र ६३ थान कौडासहित ७ जना जुवाडे पक्राउ!
- प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख आतिथ्यतामा प्रहरी निरीक्षक दीक्षान्त समारोह सम्पन्न: ‘दबाब र प्रभावमा नपरी कर्तव्यनिष्ठ हुन’ आह्वान

प्रतिकृया दिनुहोस्