डुबेर मुत्यु

डुबेर मुत्यु

सुर्खेत, ७ चैत

भेरीगंगा नगरपालिका-१ तल्लो भर्‍याङ बस्ने दिपक रावतको छोरा १८ महिनाको समिर रावतको छिमेकीको घरमा रहेकोपानीको बाल्टिनमा डुबेर बिहीबार बिहान मृत्यु भएको छ ।

डुबेर अशक्त भएका उनको उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

✍🏻✍🏻

नेपाल प्रहरी प्रधान कार्यालय
प्रहरी महानिरीक्षकको सचिवालय
(केन्द्रीय प्रहरी समाचार कक्ष)