युवा

इक्यान केन्द्रीय उपाध्यक्ष पदमा पुष्प राज भट्टराई (डक्टर) को उम्मेदवारी घोषणा

इक्यान केन्द्रीय उपाध्यक्ष पदमा पुष्प राज भट्टराई (डक्टर) को उम्मेदवारी घोषणा

काठमाडौँ।नेपाल शैक्षिक परामर्श संघ (ECAN) को पुस २८ गते सम्पन्न हुने २०औँ साधारणसभा अन्तर्गतको केन्द्रीय निर्वाचनमा पुष्प राज भट्टराई (डक्टर) ले आगामी कार्यकालका लागि केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। शैक्षिक परामर्श क्षेत्रको व्यवस्थित विकास, पारदर्शिता र व्यवसायीको हकहित संरक्षणलाई आफ्नो प्रमुख एजेन्डा बनाउँदै भट्टराई ECAN लाई अझ सशक्त, मर्यादित र विश्वासिलो संस्थाका रूपमा…

पूर्व प्रधानमन्त्री लोकेंद्रबहादुर चन्द र सञ्चारमन्त्रीको हातबाट युवा उद्यमी राज कार्की सम्मानित

पूर्व प्रधानमन्त्री लोकेंद्रबहादुर चन्द र सञ्चारमन्त्रीको हातबाट युवा उद्यमी राज कार्की सम्मानित

काठमाडौं । युवा उद्यमशीलताको क्षेत्रमा सक्रिय र प्रेरणादायी भूमिका निभाउँदै आएका राज कार्की सम्मानित भएका छन्। सम्माननीय पूर्व प्रधानमन्त्री लोकेंद्र बहादुर चन्द तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रीको गरिमामय हातबाट सम्मान प्राप्त गरेपछि राज कार्कीले गहिरो कृतज्ञता व्यक्त गरेका छन्। सम्मानपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै कार्कीले यो सम्मानले आफूजस्ता युवा उद्यमीहरूलाई अझ आत्मविश्वासी, साहसी र…

  • पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

    पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला: युवाको नयाँ सोच प्रदर्शनमा आउने

    कास्की, पोखरा – पोखरामा सूचना–प्रविधि (IT) र स्टार्टअप व्यवसाय प्रदर्शन हुने भएको छ। नवप्रवर्तनमार्फत रोजगारी सृजना र बेरोजगारी कम गर्ने उद्देश्यले आयोजना हुने मेलामा युवा उद्यमीहरूले तयार पारेका प्रविधि, व्यवसाय र सेवाहरू प्रदर्शन हुनेछन्। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको...

  • इकान नेतृत्वको नयाँ मोडमा: अनुभव र निरन्तरताको प्रतीक लक्ष्मण पौडेल

    इकान नेतृत्वको नयाँ मोडमा: अनुभव र निरन्तरताको प्रतीक लक्ष्मण पौडेल

    काठमाडौं, नेपाल – नेपालको शैक्षिक परामर्श क्षेत्र पछिल्ला वर्षहरूमा तीव्र विस्तारसँगै चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरेको छ। विद्यार्थीहरूको विदेश अध्ययनप्रति आकर्षण बढेसँगै कन्सल्टेन्सी व्यवसायमा अवसर मात्र होइन, पारदर्शिता, गुणस्तर र जिम्मेवारीका विषयमा प्रश्न पनि बढिरहेका छन्। यस्तै समयमा, एजुकेसनल कन्सल्टेन्सी एसोशिएसन...